कम्युनिष्ट घोषणापत्र

कम्युनिष्ट घोषणापत्र  कम्युनिष्ट पार्टी घोषणापत्र ( जर्मन  : Manifest der Kommunistischen Partei ) वैज्ञानिक साम्यवादको पहिलो कार्यक्रम उन्मुख कागजात हो जसमा मार्क्सवाद र साम्यवादको आधारभूत सिद्धान्तहरूको वर्णन गरिएको छ। यो महान् ऐतिहासिक दस्ताावेज कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले तयार पारेका थिए जो वैज्ञानिक साम्यवादको सिद्धान्तका प्रवर्तक थिए र पहिलो पटक २१ फेब्रुअरी सन् १८४८ जर्मन भाषामा प्रकाशित भयो। यो अक्सर कम्युनिस्ट मेनिफेस्टो (The Communist Manifesto)को नामले चिनिने राजनीतिक पाण्डुलिपि हो। को (वर्तमान र उन्नत) वर्ग संघर्ष र दास क्यापिटल विश्लेषणात्मक समस्या वर्णन गरिएको छ तर साम्यवादको भविष्यको कुनै प्रकारको भविष्यवाणी छैन।